निर र तुलसालाई स्वर्ण
दाङको बेलझुन्डीमा आइतबार निर्धारित दुरी ४९.३५ सेकेण्डमा पुरा गर्दै निरले स्वर्ण जितेका हुन् ।
दाङको बेलझुन्डीमा आइतबार निर्धारित दुरी ४९.३५ सेकेण्डमा पुरा गर्दै निरले स्वर्ण जितेका हुन् ।
दाङको बेलझुन्डीमा शनिबार भएको २ सय मिटर दौडको पुरुषमा आशिषले आर्मीका अबिशेक चौधरी पछि पार्दै स्वर्ण जितेका हुन् ।
स्वर्ण जित्ने क्रममा आशिषले निर्धारित दुरी ११.०० सेकेण्डमा पुरा गरे ।
सोही प्रतियोगिताका दौरान हुने कोंग्रेसमा सहभागी हुन राजीवविक्रम शाह पनि टोलीसंगै दोहा जाँदैछन् ।
उनीसंगै प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि बोस्टन जाने छन् ।
च्याम्पियनसिपमा अजितले ३ हजार किलोमिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
हङकङमा आइतबार ३ हजार किलोमिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एक कार्यक्रमबीच बिदाइ गरिन् ।
आयोजक बेलकोटगढी वडा नम्बर पाँचले आइतबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगितामा चैत २ गते कोल्पुटारमा आयोजना हुने जनाएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लबद्वारा संयुक्त आयोजित दौडको स्कुलतर्फ छात्रमा सिग्मा प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोश्रो र श्री गणेशका नवीनकुमार कार्की तेश्रो भए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लबको संयुक्त आयोजनामा रेस शनिबार हुँदैछ ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमीले सोमबार पत्रकार सम्मेलन गर्दै रोड रेस फागुन १८ गते आयोजना हुने जनाएको छ ।