एसियन गेम्स खेल्ने एथलेटिक्स टोलीको विदाई
संघले नेपाली टोलीलाई मंगलबार विदाई गरेपनि नेपाली टोली एकसाता पछि मात्र इन्डोनेसिया जाने छन् ।
By खेलपाटी संवाददातामंगलबार, साउन २९, २०७५
संघले नेपाली टोलीलाई मंगलबार विदाई गरेपनि नेपाली टोली एकसाता पछि मात्र इन्डोनेसिया जाने छन् ।
आयोजक पाँच पोखरी थाङ्पाल गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २४ किमिको हाफ म्याराथन भदौ १० गते हुने जानकारी गराएको हो ।
ट्रयाक एण्ड फिल्ड अन्तर्गत ४ सय मिटर दौडमा भारतकी गीता दासले स्वर्ण जितेकी छिन् ।