महिला भलिबललाई ऐतिहासिक उपाधि
ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो ।
ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अपराजित रहदै उपाधि जितेको हो ।
बंगलादेशमा जारी पहिलो संस्करणको च्याम्पियनसिपको फाइनल अघि खेलपाटीसँग कुरा गर्दै प्रशिक्षक भट्टले उपाधि जित्दै महिला भलिबलमा नयाँ इतिहास रच्न खेलाडी आतुर रहेको बताएका हुन् ।
बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले अब शुक्रबार दोस्रो मैत्रीपूर्ण र मंसिर २ गते तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
माल्दिभ्सलाई ३-० को सेटमा पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित फाइनल पुगेको हो ।
नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।
एक खेल अगावै फाईनल पुगेका दुवै टिम समुह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् ।
श्रीलंकामा झन्डै दुई साता प्रशिक्षण र मैत्रीपूर्ण खेल खेलेर नेपाली बिच भलिबल टिम बुधबार स्वदेश फर्कन लागेका हुन् ।
ढाकामा मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो ।
श्रीलंकाको नेगोम्बो बिच कोर्टमा मंगलबार मान बहादुर श्रेष्ठ र दिल सुनारको जोडीले श्रीलंकाली टिमलाई २–१ को सेटमा हराएको छ ।
बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोनका लागि राष्ट्रिय टिमको घोषणा गर्दा ६ नयाँ अनुहारले स्थान बनाएका थिए ।
सुरुवाती दुई खेल जितेर उपाधि होडमा बलियो देखिएको नेपाली टिमलाई घरेलु टोलीले परिक्षा लिनेछ ।