दोस्रो मैत्रीपूर्ण भलिबलमा नेपाल विजयी
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमको यो लगातार दोस्रो जित हो ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमको यो लगातार दोस्रो जित हो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको छनौटबाट सागका लागि ४ खेलाडी छानिएका हुन् ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमले दोस्रो मैत्रीपूर्णमा थाइल्याण्डको बैंकक युनिभर्सिटी टिमसँग खेल्नेछ ।
बैंकक युनिभर्सिटीसंग पहिलो खेल तय भनिएपनि प्राविधिक कारण नेपालले जरानसानिवाङसंग खेलेको हो ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले युनिभर्सिटीको टिमसँग खेल्न लागेको हो ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले युनिभर्सिटीको टिमसँग खेल्न लागेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेपसंग) सहकार्य गरेर नेपाल भलिबल संघले खेलाडीलाई बैदेशिक प्रशिक्षण तथा अभ्यास खेलको अवसर जुटाएको हो ।
चीनमा आयोजना हुने विश्व सैन्य खेलकुद अन्तर्गतको बिच भलिबलमा प्रतिस्पर्धा गर्न मान र दिल त्यसतर्फ जाने भएका छन् ।
नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो ।
नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, उपाध्यक्ष रन्जन खड्का, महासचिब जितेन्द्र बहादुर चन्द लगायतले विदाई गरे ।
बाजुराको त्रिवेणी नगरपालिकामा बाजुराको बुढीगंगा नगरपालिकालाई ३–० को सोझो सेटमा हराउदै साथीभाईले उपाधि जितेको हो ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि महिला टिम असोजको अन्तिम साता थाईल्याण्ड जाने पक्का भएको हो ।