मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
शिक्षक भलिबल शुक्रबारबाट

शिक्षक भलिबल शुक्रबारबाट

दुईदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित आयोजक तथा मानसिंह स्कुलको कोर्टमा खेलाइने छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २, २०७६
Read more →
मान बहादुर एक साता कोर्ट बाहिर रहने

मान बहादुर एक साता कोर्ट बाहिर रहने

पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतीशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको दौरान चोट बोकेका मान एक साता टिम बाहिर रहने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज १, २०७६
Read more →
आर्मी र पुलिसबीचको उपाधि भिडन्त शनिबार

आर्मी र पुलिसबीचको उपाधि भिडन्त शनिबार

यसअघि सोमबार वर्षाको कारण नै खेल जारी रहदा आर्मी र पुलिसबीचको भिडन्त स्थगित गरिएको थियो र आजको लागि सारिएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३१, २०७६
Read more →
स्थगित फाईनल खेल आज

स्थगित फाईनल खेल आज

राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको स्थगित भएको फाईनल खेल आज (मंगलबार) हुने भएको छ ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३१, २०७६
Read more →
आर्मी र पुलिसबीचको फाइनल खेल स्थगित

आर्मी र पुलिसबीचको फाइनल खेल स्थगित

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा वर्षा बाधक बनेपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको फाइनल खेल स्थगित भएको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ ३०, २०७६
Read more →
चोट बोक्दै कोर्टबाट बाहिरिए आर्मीका मान बहादुर !

चोट बोक्दै कोर्टबाट बाहिरिए आर्मीका मान बहादुर !

'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलको दौरान मान बहादुर घाइते भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ ३०, २०७६
Read more →
एपीएफलाई हराउँदै गण्डकी तेस्रो

एपीएफलाई हराउँदै गण्डकी तेस्रो

रोमान्चक भिडन्तमा विभागीय टिम एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो ।

By खेलपाटी संवाददातासोमबार, भदौ ३०, २०७६
Read more →
पुलिस र आर्मी उपाधिका लागि भिड्दै

पुलिस र आर्मी उपाधिका लागि भिड्दै

राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज (सोमबार) पुलिस क्लब र आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

By खेलपाटी संवाददातासोमबार, भदौ ३०, २०७६
Read more →
एपीएफलाई हराउँदै पुलिस फाइनलमा

एपीएफलाई हराउँदै पुलिस फाइनलमा

दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २९, २०७६
Read more →
गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २८, २०७६
Read more →
समूह विजेता बन्दै पुलिस अन्तिम चारमा

समूह विजेता बन्दै पुलिस अन्तिम चारमा

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २७, २०७६
Read more →
आर्मी समूह विजेता र एपीएफ उपविजेता

आर्मी समूह विजेता र एपीएफ उपविजेता

शुक्रबार समूह चरणको अन्तिम खेलमा ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी समूह विजेता बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २७, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 154 of 184Next