एभिसी सेन्ट्रल जोन भलिबल आर्मीको कभर्ड हलमा हुने
प्रतियोगिताको खेलहरु आर्मीको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने जानकारी गराएको छ ।
प्रतियोगिताको खेलहरु आर्मीको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने जानकारी गराएको छ ।
सम्झौता पत्रमा संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र नेपाल सेटलाईट टेलिकम प्रालिका अध्यक्ष सम्झना अर्यालले हस्ताक्षर गरे ।
राष्ट्रिय महिला भलिबल टिममा गत महिना भुकम्पनै गयो । नेपाल भलिबल संघले दक्षिण एसियाली खेलकुद सागका लागि छनोट गरेको २५ सदस्यीय प्रारम्भिक टोलीमा नियमित कप्तान र उपकप्तान नै परेनन् ।
नेपाल र भारतबीच हुने तय भएको मैत्रीपूर्ण भलिबल खेल रद्द भएको छ । अन्तिम समयमा आएर भारतीय पक्षले नेपाल आउने नसक्ने जानकारी गराएपछि मैत्रीपूर्ण खेल रद्व हुन पुगेको हो ।
कप्तान बिनिता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङ भने प्रारम्भिक चरणमै परेका छैनन् ।
नेपाल भलिबल संघले सागको बन्द प्रशिक्षण गत शनिबारबाट सुरु गरेको बताएपनि औपचारिक प्रशिक्षण आज (बुधबार) सुरु भएको हो ।
राष्ट्रिय पुरुष भलिबल टिमका १८ खेलाडीलाई दुई टिममा बाडिएको छ । एकातिर बसेर प्रशिक्षक हान एबिङ खेलाडीलाई निर्देशन दिईरहेका छन् ।
प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट नेपालले १८ खेलाडी छनोट गरेको हो ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।
नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा समावेश गर्ने २५ सदस्यीय खेलाडीको नाम यसअघिनै सार्वजनीक गरिसकेको छ ।
नेपाल भलिबल संघले श्रावण मसान्तमा नेपालमा हुन गईरहेको एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको हो ।
एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा सर्वाधिक मत प्राप्त गर्दै रेश्माले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् ।