पुलिसलाई हराउँदै आर्मी तेस्रो
सोमबार भएको खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो ।
सोमबार भएको खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो ।
सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल भलिबल संघका सचिव जगदीश भट्टले अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) प्रशिक्षक एबिङलाई नेपाल पठाउन लागेको जानकारी गराए ।
आर्मीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका भैरव सर्वोकृष्ट घोषित भएका हुन् ।
योसंगै आर्मीले लगातार चौंथो पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
फाइनल खेल अपरान्ह ४ बजेपछि हुनेछ ।
यसअघि आइतबार फाइनल हुने जनाईए पनि सार्वजनिक विदाको कारण फाइनल खेल सोमबार सारिएको हो ।
शनिबार भएको खेलमा अर्को विभागीय टिम एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो हासिल गरेको हो ।
दोस्रो सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो ।
नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता साउन ३२ देखि भदौ ८ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।
प्रतियोगिताको दुवै सेमिफाइनल खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ ।