स्वर्णका लागि आर्मी र पुलिस भिड्ने
सेमिफाइनलमा आर्मीले एपीएफ र पुलिसले गण्डकी प्रदेशलाई पराजित गर्दै स्वर्ण पदकको लागि भेट पक्का गरेका हुन् ।
सेमिफाइनलमा आर्मीले एपीएफ र पुलिसले गण्डकी प्रदेशलाई पराजित गर्दै स्वर्ण पदकको लागि भेट पक्का गरेका हुन् ।
पुरुष भलिवलमा समुह एको विजेता आर्मीले समुह बीको उपविजेता पुलिससंग खेल्ने भएको छ ।
बाँकेकाे खजुरास्थित भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह 'ख' को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेको हो ।
शनिबार भएको लिग चरणको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएको हो ।
क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिताको लागि जापान गएपछि आर्मीले कप्तान मान बहादुरलाई आठौं खेलकुदमा सहभागी नगराउने भएको हो ।
खजुरामा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश १ लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
बुधबार भएको पुरुषतर्फ आर्मीले प्रदेश नम्बर २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
ओपन स्पाईकर मन बहादुरले जापानमा आयोजना हुने पाँचौ सिल्भर रनिङ कप भलिबल खेल्ने भएका हुन् ।
चितवनमा बिहिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
सेमिफाइनलमा आर्मीले बंगलादेशको टिटास क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
आयोजक एन्जल्स स्पोर्ट्स एकेडमी एण्ड रिक्रिएसन सेन्टरले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा जेठ १५ देखि २१ गतेसम्म आयोजना हुने जनाएको छ ।
विश्व स्तरीय प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको नेपाली टिम आज साँझ स्वदेश फर्किएको हो ।