जापानी भलिबल पूर्वखेलाडी काजुमी काठमाडौंमा
जापान महिला राष्ट्रिय भलिबल टोलीकी पूर्वखेलाडी काजुमी नाकामुरा नेपाल आएकी छन्। उनलाई एनपिओ रियाले वर्ल्डले काठमाडौं ल्याएको हो।
जापान महिला राष्ट्रिय भलिबल टोलीकी पूर्वखेलाडी काजुमी नाकामुरा नेपाल आएकी छन्। उनलाई एनपिओ रियाले वर्ल्डले काठमाडौं ल्याएको हो।
हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै क्यालिकट हिरोजले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।
हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको उपाधिका लागि भारतको क्यालिकट हिरोजसँग भिड्ने भएको छ।
हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पहिलो हार बेहोरेको छ।
लगातार जित निकाल्दै हेल्प नेपाल स्पोर्ट्स क्लब सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपमा लगातार तेस्रो पराजय बेहोरेको छ।
गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपमा सोमबार आफ्नो तेस्रो खेल खेल्दै छ। पहिलो जितको खोजीमा रहेको गण्डकीले इरानको चादौर क्लबसँग खेल्न लागेको हो।
हेल्प नेपाल स्पोर्ट्सले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत आइबार नेपालका दुई क्लब हेल्प नेपाल स्पोर्ट्स र गण्डकी प्रदेश एकआपसमा भिड्दै छन्।
सुरुआती दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकी प्रदेशले शनिबार हारबाट काभा पुरुष क्बल भलिबल च्याम्पियन सुरु गरेको छ।
हेल्प नेपालले काभा पुरुष क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा हेल्प नेपाले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा पराजित गरेको हो।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप शनिबार नेपालका दुई क्लब हेल्प नेपाल स्पोर्ट्स र गण्डकी प्रदेशले खेल्दै छ।