राजेश र अन्नालाई उपाधि
क्रस कन्ट्री ओलम्पिकको महिलातर्फ अन्ना ग्रीफिन, लिन स्चेनीडर र मिङमा यांजी शेर्पा क्रमशः पहिलो, दोस्रो र तेस्रो भईन् ।
क्रस कन्ट्री ओलम्पिकको महिलातर्फ अन्ना ग्रीफिन, लिन स्चेनीडर र मिङमा यांजी शेर्पा क्रमशः पहिलो, दोस्रो र तेस्रो भईन् ।
मुस्ताङको मुक्तिनाथमा सोमबार शुकदेब थापालाई पछि साहसले पुरुषतर्फको उपाधि जितेका हुन् । प्रागुण महर्जन तेस्रो भए ।
नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा फागुन ११ देखि १७ सम्म प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा उपत्यका ११ कलेजका १४ छात्रा र ७ छात्रले प्रतिस्पर्धा गरेका थिए ।
गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुई स्वर्ण जितेको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शुक्रबार भएको अल्ट्रा दौडमा पुरुषतर्फ स्पेनका किलियन र महिलामा स्विजरल्याण्डका जुडिथले जितेकी हुन् ।
धादिङको बैरेनीमा बुधबार भएको प्रतियोगितामा भारतीय सेनाको दुई टिमलाई पछि पार्दै आर्मी च्याम्पियन बनेको हो ।
नेपाली सेनाको आयोजनामा धादिङको बैरेनीमा हुने प्रतियोगिता असोज १ गते आयोजना हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ विजय र महिलातर्फ पञ्चमाया च्याम्पियन बनेकी हुन् ।
नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता (भोलि) शनिबार हुने जनाएको छ ।
एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा प्रशिक्षक भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् ।
डाउनरिभरमा न्युजिल्यान्ड पहिलो, रुस दोस्रो र ब्राजिल तेस्रो भयो ।