विश्व र्याफ्टिङको स्लालोममा नेपाल १३ औं स्थानमा
स्लालोममा ब्राजिल पहिलो,रुस दोस्रो र चीन तेस्रो भयो ।
स्लालोममा ब्राजिल पहिलो,रुस दोस्रो र चीन तेस्रो भयो ।
स्प्रिन्ट स्पर्धामा ब्राजिलले स्वर्ण जित्दा जापानले रजत र रुसले कांस्य हात पार्यो ।
ब्राजिल तथा युरोपियन राष्ट्रमा लोकप्रिय रहेको ट्राई एडभेन्चर नेपालमा दोस्रो पटक नेपाली सेनाले आयोजना गरेको हो ।
र्याली चन्द्रागिरी,मकवानपुरको चित्लाङ, हेटौँडा, चितवन, बुटवल हुँदै लुम्बिनी पुगेर सकिने आयोजकले जनाएको छ ।
मे १३ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शक्तिकुमार गुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
६५९ कि.मि.को साईक्लिङ दौडमा मगरले २४ घण्टा ३२ मिनेट १२.६५५ सेकेन्डमा पुरा गर्दै उपाधि जितेकी हुन् ।
नेपाल ट्राईयाथलन संघको आयोजना र अन्तराष्ट्रिय ट्राईयाथलन युनियनको मान्यतामा हुने प्रतियोगितामा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ ।
गण्डकी प्रदेश २ स्वर्ण, १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश नं १ एक रजत र १ काश्य पदकका साथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भएको छ ।
पुरुष ईन्डिभिजुअल एक्यूरेसी तर्फ पनि आर्मीले शीर्ष स्थान कायम राखेको छ ।
प्रतियोगिताको पुरुष एक्यूरेसी र क्रसकन्ट्री टिम र दुबै इभेन्टका इन्डिभिजुअलतर्फ मिश्रित परिणाम आएको छ ।
र्याफ्टिङ संचालन हुने नेपालका ठुला नदीहरु भोटेकोशी, त्रिशुली, गण्डकी, कर्णाली, सप्तकोशी, अरुण लगायतका नदीमा कायकिङको रोमाञ्चकता लिन सकिन्छ ।