आशिषद्धय र नवाङ्ग मोटर स्पोर्ट्स फेस्टिभलका च्याम्पियन
शनिबार धुलिखेलमा सम्पन्न प्रतियोगितामा अटोक्रस र अटोजिमखानामा आशिष च्याम्पियन बनेका हुन् ।
शनिबार धुलिखेलमा सम्पन्न प्रतियोगितामा अटोक्रस र अटोजिमखानामा आशिष च्याम्पियन बनेका हुन् ।
ओपन लिड क्लाइम्बिङ प्रतियोगिता २०२४ को उपाधि रोनक उप्रेती र रचेल डेभिडसनले जितेका छन्। शनिबार भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र अमेरिकाकी राचेल महिलातर्फ च्याम्पियन बने।
यसअघि मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न गरेको नासा नेपालले यस वर्षदेखि मोटरसाइक्लिङ कार्निभलको रुपमा सो इभेन्ट आयोजना हुन लागेको हो ।
नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको अध्यक्षमा रमेशकुमार पौडेल चयन भएका छन्।
लोकराज शाही र सागर ढकालले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा साइक्लिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । एम्पुटीमा लोकराज तथा होचा÷पुड्कामा सागर पहिलो भएका हुन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ।
रसियन चेस महासंघद्वारा आयोजित र्यापिड चेसको उपाधि होडमा युरी कालिनिचेन्कोलाई टाइब्रेकमा पराजित गर्दै अलेक्जेन्डर च्याम्पियन भएका हुन् ।
उनीहरु दुवै जना यसै वर्ष हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा सहभागी हुनेछन् ।
बागमती अटोमोबाइल्स एसोसियसन र नेपाल मोटरस्पोर्टस् क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगितामा दिपेशले उपाधि जितेका हुन् ।
नेपालमै पहिलो पोखरा मोटो ईन्डुरो क्रस च्याम्पिएन्सिप २०२४ भब्यताका साथ आयोजना भएको छ ।
मुस्ताङ गन्तब्य बनाएर काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली सोमबार बिहान प्रस्थान गरेको छ ।
सोलुखुम्बुका फाप्लूमा भएको दोस्रो सिजनको माउन्टेन बाईक प्रतियोगितामा पुरुषमा फ्रान्सका ह्यूगो पहिलो बने ।