शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सगरमाथा आधार शिविरमा अलेक्जेन्डर च्याम्पियन

बिहिबार, २७ बैशाख २०८१खेलपाटी संवाददाता
सगरमाथा आधार शिविरमा अलेक्जेन्डर च्याम्पियन

फोटो : सेर्गे मोइसेभ

Loading ad...
mustang rice ad

काठमाडौं । ग्रान्डमास्टर (जीएम) अलेक्जेन्डर रियाजन्त्सेवले वुधबार सगरमाथा आधार शिविरमा सम्पन्न एभर–चेस २०२४ को उपाधि जितेका छन् ।

समुद्री सतहबाट ५,३६४ मिटर उचाईमा विश्व कीर्तिमान बनाउने लक्ष्यसहित रसियन चेस महासंघद्वारा आयोजित र्यापिड चेसको उपाधि होडमा युरी कालिनिचेन्कोलाई टाइब्रेकमा पराजित गर्दै अलेक्जेन्डर च्याम्पियन भएका हुन् ।

संसारकै सबभन्दा माथिल्लो स्थानमा आयोजित प्रतियोगितामा प्रतिकूल मौसमका बावजुद पनि १४ रसियन र चार नेपाली गरी १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

स्वीस लिगको आधारमा नौ चरणमा सञ्चालित एभर–चेस २०२४ मा २५०२ रेटेड अलेक्जेन्डर र युरीले अपराजित रहँदै समान ८ अंक जोडेका थिए । त्यसपछि टाइब्रेकमा युरीको चुनौती समाप्त पार्दै अलेक्जेन्डरले स्वर्णपदक कब्जा गरेका हुन् । २४१४ रेकेड भ्लादिमिर सुमिलिनले ७ अंकसहित तेस्रो स्थान हात पार्दै कांस्यपदक प्राप्त गरे ।

स्वदेशी खेलाडीतर्फ कुंका शेर्पाले सर्बाधिक चार अंक बटुल्दै १२ औं स्थान हात पारे । पेम्बा तामाङ र मिङ्मा गेलु शेर्पाले ३–३ अंक बनाए भने सोनाम शेर्पाले २ अंक जोडेका थिए ।

रसियन चेस महासंघको टिमले ट्रेकिङ गर्दै सगरमाथा आधार शिविरतर्फ जानुअघि काठमाडौंमा नेपाल बुद्धिचाल महांघको टिमले मैत्रीपूर्ण खेल खेलेको थियो ।

प्रतियोगिताको पुरस्कार राशी १ करोड २ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

Loading ad...
LiNing Ad
#सगरमाथा आधार शिविर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको