टिम द्रिष्टिलाई 'एफ वान इन स्कुल्स'को उपाधि
शनिबार सम्पन्न प्रतियोगितामा मोडल कार डिजाइन, रेसिङ्ग, टिम वोर्क र प्रस्तुतीका आधारमा अन्य पाँच टिमलाई पछि पार्दै टिम द्रिष्टि विजेता बनेको हो ।
शनिबार सम्पन्न प्रतियोगितामा मोडल कार डिजाइन, रेसिङ्ग, टिम वोर्क र प्रस्तुतीका आधारमा अन्य पाँच टिमलाई पछि पार्दै टिम द्रिष्टि विजेता बनेको हो ।
आगामी असोज २८ गते आइतबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘फर्मुला वान इन स्कुल्स इन नेपाल २०२३ नेसनल च्याम्पियनसिप’ को फाइनल राउन्ड हुँदैछ ।
शनिबार फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको फाइनल चरणमा प्रवेश गरेका गशेण फाइनलमा पुगेका १० खेलाडी मध्ये गणेश आठौ भएका हुन् ।
शुक्रबार दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन् ।
१२ राष्ट्रको सहभागिता रहेको स्पर्धामा नेपालले ११ औं स्थान हासिल गरेको हो ।
आगामी शनिबार र आईतबार मलेसियामा हुने एसियाली स्तरको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीता जनाउने भएका हुन् ।
पर्यटन दिवसको अवसर पारेर नासा नेपालले विमा नेपालसँग मिलेर आगामी शनिबार टुरिन र्यालीको आयोजना गर्ने भएको हो ।
नेपाली टोलीमा टिम ब्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र बशन्त थारु रहेका छन् ।
नासा नेपालद्धारा आयोजित एफ वान इन स्कुल्स अन्तर्गतको स्कुल्स टू ट्रयाकको उपाधि काठमाडौं विश्व विद्यालय मेकानिकल इन्जिनियरिङकी श्रेयाले जितेकी हुन् ।
एफआइए र एफ वान इन स्कुल्स लण्डनको सहयोगमा संचालित ‘स्कुल्स टू ट्रयाक’ शुक्रबार र शनिबार काभ्रेको धुलिखेलमा सञ्चालन हुने भएको हो ।
एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा भोलि शुक्रबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालबाट दुई राईडरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
सोलुखुम्बुको रत्नाङ्गेमा भएको प्रतियोगितामा पुरुषतर्फको इलिटमा राजेशले आठ ओटा स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए । यसै विधामा क्रिस्टोफर किलिङ्स दोस्रो हुँदा तेन्गि रोबर्ष तेस्रो भए ।