ट्रायथलनको मिक्स रिलेमा नेपाल ११ औं स्थानमा
सोमबार, १५ आश्विन २०८०खेलपाटी संवाददाता
काठमाडौं । एसियन गेम्स अन्तर्गत ट्रायथलनको मिक्स रिलेमा नेपाल ११ औं भएको छ ।
१२ राष्ट्रको सहभागिता रहेको स्पर्धामा नेपालले ११ औं स्थान हासिल गरेको हो ।
नेपालबाट मौलिक महर्जन, युस्का महर्जन, बसन्त थारु र श्रेबी महर्जनले प्रतिस्पर्धा गरेका थिए ।
मंगोलियो अन्तिम स्थानमा रह्यो ।
# मिक्स रिले










-1765627825694.jpeg&w=3840&q=75)




