जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य
जनकपुर बोल्ट्सले हारसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण समाप्त गरेको छ।
जनकपुर बोल्ट्सले हारसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण समाप्त गरेको छ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई १३० रनको सामान्य लक्ष्य दिएको छ।
पर्थ टेस्टमा दुई दिनमै आत्मसमर्पण गरेको इङ्ल्यान्डले ब्रिसबेनमा पहिलो इनिङ्समा जो रुटको शतकीय इनिङ्ससँगै खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो।
भारतले दक्षिण अफ्रिकालाई तेस्रो एकदिवसीय खेलमा ९ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।
डेब्यु खेलमै अर्जुन कुमालले अविजित ४३ रन बनाएपछि पोखरा एभेन्जर्सले जितसहित नेपाल प्रिमियर लिग (एनपीएल) सकाएको छ।
पोखरालाई चितवनको सामान्य लक्ष्य
विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर १ मा प्रवेश गरेको छ।
सुदूरपश्चिम अपराजित रहेर ६ खेलबाट १२ अंक जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबार अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
लगातार छैटौं जित निकाल्दै साबिक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपिएल)को क्वालिफायर १ मा स्थान पक्का गरेको छ।
पोखरा एभेन्जर्सलाई हराउँदै काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा प्रवेश गरेको छ।