बसिस्टो र जयकिशनको अर्धशतक, चितवनलाई विशाल लक्ष्य
विलियम बसिस्टो र जयकिशन कोल्सावालाको अर्धशतकसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा चितवन राइनोजलाई १७६ रनको विशाल लक्ष्य दिएको छ।
विलियम बसिस्टो र जयकिशन कोल्सावालाको अर्धशतकसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा चितवन राइनोजलाई १७६ रनको विशाल लक्ष्य दिएको छ।
कर्णाली याक्सका फिनिसर गुल्शनकुमार झा नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रोपल्ट शून्यमा आउट भएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) मा २३औं अर्धशतक प्रहार भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका जयकिशन कोल्सावालाले चितवन रोइनोजविरुद्ध अर्धशतक पूरा गरेसँगै यो आकडा पुगेको हो।
सुरुआती खराब भएपनि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा चितवन राइनोजविरुद्ध पहिलो पावरप्लेमा दुई विकेट गुमाउँदै ४९ रन बनाएको छ।
नेपाल प्रिमियर लिग (एनपिलए) को इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटर खेल बुधबार चितवन राइनोज र कर्णाली याक्सबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
समूह चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको थियो। बुधबार सुदूरपश्चिमले आफ्नो वर्चस्व कायम राख्ने लक्ष्य राखेको छ भने जनकपुरले बदला लिने दाउमा छ।
लेटाङमा जारी टी–२० क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा गछिया क्रिकेट क्लब विजयी भएको छ।
तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिता पुस दोस्रो सातादेखि हुने भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता पुस १० देखि १७ गतेसम्म नवजिवन खेल मैदानमा हुन लागेको हो।
पाकिस्तान रहेको समूहमा नेपालले दोस्रो खेलमा भारतसँग अंक बाँडेको हो ।
यु–१९ एसिया कपको सुपर फोरमा पुगिसकेको नेपालले मंगलबार भारतको सामना गर्दैछ। मलेसियाको बायुमास ओभलमा हुने खेल बिहान ११:४५ बजेबाट सुरु हुने छ।
भारत र अस्ट्रेलियाबीच जारी बोर्डर–गावस्कर ट्रफीको तेस्रो टेस्टको तेस्रो दिनको खेल वर्षाका कारण रद्द गरिएको छ।