समूह विजेता बन्न भारतसँग खेल्दै नेपाल
यु–१९ एसिया कपको सुपर फोरमा पुगिसकेको नेपालले मंगलबार भारतको सामना गर्दैछ। मलेसियाको बायुमास ओभलमा हुने खेल बिहान ११:४५ बजेबाट सुरु हुने छ।
यु–१९ एसिया कपको सुपर फोरमा पुगिसकेको नेपालले मंगलबार भारतको सामना गर्दैछ। मलेसियाको बायुमास ओभलमा हुने खेल बिहान ११:४५ बजेबाट सुरु हुने छ।
भारत र अस्ट्रेलियाबीच जारी बोर्डर–गावस्कर ट्रफीको तेस्रो टेस्टको तेस्रो दिनको खेल वर्षाका कारण रद्द गरिएको छ।
नेपाली यु–१९ टोलीले हङकङसँगको तीन खेलको शृंखलामा विजयी सुरुआत गरेको छ।
पूजा महतोको कप्तानी इनिङ्ससँगै नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ।
पाकिस्तानले यु–१९ एसिसी महिला एसिया कपमा नेपाललाई १०५ रनको सामान्य लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भेट पक्का गरेको छ।
क्वालिफायर १ जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ। हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि पुन: खेल्न पाउनेछ।
सन्तोष यादवको सानदार बलिङसँगै हङकङ यु–१९ ले तीन खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाललाई ११४ रनको सामान्य लक्ष्य दिएको छ।
यो लक्ष्य सुदूरपश्चिमले १२.३ ओभरमा भेट्टाए कर्णाली प्रतियोगिताबाट बाहिरिने छ।
नेशनल हाईस्कुल क्रिकेट च्याम्पियनसिप हुने भएको छ। ई–प्लानेट एजुकेसनल कन्सल्टेन्सीको आयोजनामा प्रतियोगिता हुन लागेको छ।
सुदूरपश्चिम रोयल्सका बाँया हाते स्पिनर बलर नरेन साउद नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध फिल्डिङ गर्ने क्रममा घाइते भएका छन्।