रवीको अर्धशतक, लुम्बिनीलाई सामान्य लक्ष्य
रवी बोपाराको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १४३ रनको सामान्य लक्ष्य दिएको छ।
रवी बोपाराको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १४३ रनको सामान्य लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को पर्दा उठ्दै गर्दा लुम्बिनी लायन्सका लागि बिहीबारको खेल धेरै ठूलो अर्थ बोकेर आएको छ।
एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा रोमाञ्चक जित हात पारेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ प्रिमियर कप खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य
कीर्तिपुरको त्रिवि क्रिकेट मैदान यतिबेला प्यारापिट, फ्लड लाइट र रातिको माहोलले झन् ‘लिग–फ्रेनजी’ बनेको छ।
आकाश त्रिपाठी र बेन चार्ल्सवर्थको विशाल साझेदारीसँगै काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ।