पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ
विभागीय डर्बीमा एपीएफ क्लब जय ट्रफीको पहिलो दिनको पहिलो इनिङ्समा १८५ रन बनाउँदै अलआउट भएको छ।
विभागीय डर्बीमा एपीएफ क्लब जय ट्रफीको पहिलो दिनको पहिलो इनिङ्समा १८५ रन बनाउँदै अलआउट भएको छ।
अस्ट्रेलियाले अन्य ढाँचाको तुलनामा टी–२० क्रिकेटलाई कम महत्व दिन्छ भन्ने धारणालाई स्पिनर एडम जाम्पाले अस्वीकार गरेका छन्।
दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा भारतलाई ७६ रनले पराजित गरेको छ।
इङ्ल्यान्डले आईसीसी टी–२० विश्वकपको सुपर ८ को पहिलो खेलमा श्रीलंकामाथि ५१ रनको प्रभावशाली जित निकालेको छ।
इङ्ल्यान्डले आईसीसी टी–२० विश्वकपको सुपर ८ को पहिलो खेलमा श्रीलंकालाई १४७ रनको सामान्य लक्ष्य दिएको छ।
विदेशी भूमिमा राष्ट्रिय टोलीबाट खेल्नु सजिलो छैन। जोशक हप्तामा पाँच दिन काम गर्छन् र दुई दिन अभ्यास ।
त्रिभुवन आर्मी क्लबका मध्यक्रमका ब्याटर भीम सार्कीले जय ट्रफीमा अर्धशतक पूरा गरेका छन्।
श्रीलंकासँग सोमबारको लज्जास्पद हारपछि अस्ट्रेलियाको विश्वकप यात्रा आफ्नै हातबाट बाहिरिएको थियो।
सन् २००९ यता पहिलो पटक अस्ट्रेलिया टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।
टी–२० विश्वकपमा बिहीबार अफगानिस्तान र क्यानडा भिड्दैछन्।
टी–२० विश्वकपअन्तर्गत सुपर ८ चरणको खेल तालिका सार्वजनिक भएको छ।
टी–२० विश्वकपको सुपर ८ मा पुगिसकेको दक्षिण अफ्रिकाले समूह चरणको अन्तिम खेलमा सानदार जित निकालेको छ।