शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !

सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !

स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र नेदल्यान्ड्सबीचको खेल सेकेन्ड सुपर ओभरमा पुगेको छ।

By खेलपाटी संवाददातासोमबार, असार २, २०८२
Read more →
सुपर ओभरमा २० रनको लक्ष्य

सुपर ओभरमा २० रनको लक्ष्य

नेदरल्यान्ड्सले स्कटल्यान्ड टी–२० त्रिकोणत्मक सिरिजको सुपर ओभरमा नेपाललाई जितका लागि २० रनको लक्ष्य दिएको छ। 

By खेलपाटी संवाददातासोमबार, असार २, २०८२
Read more →
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई

नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई

त्रिकोणात्मक टी–२० आई क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल टाई भएको छ।

By खेलपाटी संवाददातासोमबार, असार २, २०८२
Read more →
डेब्यु खेलमा चल्न सकेनन् किरण

डेब्यु खेलमा चल्न सकेनन् किरण

सुदूरपश्चिमका किरण ठगुन्ना  टी–२० आई क्रिकेटमा नेपाली टोलीबाट डेब्यु गर्ने ५०औं खेलाडी बने।

By खेलपाटी संवाददातासोमबार, असार २, २०८२
Read more →
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता

पाँचपोखरी र मेलम्ची संयुक्त विजेता

पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी–२० प्रतियोगिताको च्याम्पियन बनेका छन्। 

By खेलपाटी संवाददातासोमबार, असार २, २०८२
Read more →
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती

बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार टी–२० आई सिरिजमा नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ।

By खेलपाटी संवाददातासोमबार, असार २, २०८२
Read more →
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी–२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

By खेलपाटी संवाददाताआइतबार, असार १, २०८२
Read more →
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप

 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप

अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले  विश्व टेस्ट च्याम्पियनसिप २०२३–२५ को उपाधि जितेको छ। 

By खेलपाटी संवाददाताशनिबार, जेठ ३२, २०८२
Read more →
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

बागमतीलाई पराजित गर्दै मधेश प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ३२, २०८२
Read more →
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ

नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ

उनी वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने । त्यति मात्रै होइन गत वर्ष अमेरिकामा लिग–२ अन्तर्गतको सिरिजमा स्कटल्यान्डविरुद्धको खेलमा पनि आरिफले संकटको घडीमा अर्धशतक प्रहार गरेर टोलीलाई जितमा डोर्‍याए। 

By सन्ध्या ढुंगानाशनिबार, जेठ ३२, २०८२
Read more →
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा

रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा

मधेश प्रदेशका रुपेश सिंहले पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ३१, २०८२
Read more →
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप

क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप

क्रिकेट क्यानाडाले श्रीलंकासँग विश्वकप जितेका प्रशिक्षक डेभ वाट्मोरलाई नियुक्त गर्न खोजेको थियो। उनले नेपाली राष्ट्रिय टिमको जिम्मेवारी पनि सहालिसकेका छन्। तर, उनले क्यानाडा क्रिकेटको अवस्था देखेर प्रस्ताव अस्वीकार गरे। हालै उनी मलेसियाको क्रिकेट निर्देशक बनेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ३१, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 57 of 1258Next