आगामी शनिबारबाट आइपिएल
मे ८ मा पहिलो इनिङ्सको समयमा रद्द भएको पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स खेल अब मे २४ मा जयपुरमा हुने भएको छ।
मे ८ मा पहिलो इनिङ्सको समयमा रद्द भएको पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स खेल अब मे २४ मा जयपुरमा हुने भएको छ।
यो खेल जितेमा नेपालले एक खेलअगाबै सुपर ३ मा स्थान बनाउने छ। पराजित भए लगभग सम्भावना सकिने छ। त्यसैले नेपाललाई जितको विकल्प हुनेछैन।
भारतीय स्टार क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। उनले आफ्ना सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
टिम भुल्केले दोस्रो पथरीशनिश्चरे खेलकुद महोत्सवअन्तर्गत क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा टिम भुल्केले टिम सेल्फीलाई ७१ रनले पराजित गरेको हो।
मुख्य प्रशिक्षक स्टुअर्ट लले स्टल्यान्ड भ्रमणका लागि दुई नयाँ अनुहारलाई टोलीमा समेटेका छन्।
सेन्ट्रल कन्ट्र्याकको विषयमा क्यान र खेलाडीबीच विवाद भएपछि २०७८ मंसिर २९ गते दीपेन्द्रसहित तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र कमलसिंह ऐरी कारबाहीमा परेका थिए।
रोहितकुमार फौडेलको कप्तानीमा आइसिसी क्रिकेट विश्वकप लिग २ खेल्ने अन्तिम टोली घोषणा भएको छ।
जुन २० देखि इङ्ग्ल्यान्डमा सुरु हुने पाँच टेस्टको ठूलो सिरिजअघि विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारी गरेका छन्।
नेपालले अन्तिम चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो।
इन्डियन प्रीमियर लिग (आइपिएल) एक साता मात्रै रोकिने भएको छ। भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले आइपिएल रोक्ने गर्ने निर्णय गरेको हो।
अंक तालिकामा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलोर समान १६–१६ अंकसहित अगाडि थिए।