नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङबीचको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेल रद्द भएको छ।
नेपाल र हङकङबीचको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेल रद्द भएको छ।
नेपालले आइसिसी महिला विश्वकप एसिया छनोटमा शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउन्डमा हुने खेलमा बिहान ८:१५ बजेबाट सुरु हुनेछ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएको छ।
भारतका महान् क्रिकेटरमध्येका एक महेन्द्रसिंह धोनीले तत्कालै सन्न्यास नलिने भएका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल)बाट बाहिरिसकेको चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।
भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला विश्वकप एसिया छनोट पहिलो खेल्न बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ।
यसअघि मुम्बईले लगातार ६ खेल जितेको थियो। वर्षाले प्रभावित यस खेलमा गुजरातले अन्तिम ओभरमा सानदार जित दर्ता गर्यो। १८औं ओभर पछि पानी पर्न थाल्यो र खेल रोकियो। त्यतिबेला जेराल्ड कोएत्जी र राहुल तेवाटिया ५-५ रनका साथ क्रिजमा थिए।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा भारतको स्थानीय टोली आरपिसिए गर्ल्सलाई पराजित गरेको छ।
अब प्लेअफमा पुग्न दिल्लीले तीनमध्ये दुई खेल मात्र जित्नुपर्नेछ। दिल्ली १७ अंकसहित प्लेअफमा पुग्नेछ।
मोहमद आदिल अन्सारीको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले सोमबार २८ महिनापछि अलराउन्डर आदिलमाथिको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा यथावत् रहेको छ।