नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाली यु–१९ टोलीसँग जोडिएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाली यु–१९ टोलीसँग जोडिएका छन्।
अर्को वर्ष हुने टी–२० विश्वकपमा भारत र श्रीलंकाले फरक–फरक चुनौतीको सामना गर्नेछन्। आयोजक तथा साबिक विजेता भारत अपेक्षाकृत सजिलो समूहमा छ भने सहआयोजक श्रीलंका निकै कठिन समूहमा परेको छ।
मार्क वार्टले सबैभन्दा कम बलमै शतक प्रहार गरेसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनएपीएल)मा पहिलो जित हात पारेको छ।
रोहितकुमार पौडेल अर्धशतक बनाउन चुकेसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनएपीएल)मा कर्णाली याक्सलाई १५७ रनको मध्यम लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा शनिबार दुई खेलसहित माहोल झनै तातिनेछ। यसले दिनभरि प्रतिस्पर्धाको ताप निरन्तर बढाइरहनेछ।
साबिक विजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित निकालेको छ।
अप्टस स्टेडियममा जारी एसेज टेस्टको पहिलो दिन अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कले सानदार बलिङ गर्दै इङ्ग्ल्यान्डलाई सुरुमै दबाबमा पारे।
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी चितवन राइनोजका बलर रिजन ढकाल कारबाहीमा परेका छन्।
नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सको यात्रा सुरु देखिनै असहज रहँदै आएको छ। पहिलो सिजनमा तालिकाको तल्लो भागमा धकेलिएको टोलीले दोस्रो संस्करणमा सुखद् सुरुआत गर्ने अपेक्षा राखेको थियो।
चितवन राइनोजलाई रोक्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ।
रवी बोपाराको अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सलाई १४३ रनको सामान्य लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को पर्दा उठ्दै गर्दा लुम्बिनी लायन्सका लागि बिहीबारको खेल धेरै ठूलो अर्थ बोकेर आएको छ।