आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
बैंग्लोरको विस्फोटक लाइनअपविरुद्ध गुजरातका बलरको कठिन परीक्षा

बैंग्लोरको विस्फोटक लाइनअपविरुद्ध गुजरातका बलरको कठिन परीक्षा

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १४ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सको सामना गर्नेछ।

By खेलपाटी संवाददाताबुधबार, चैत १९, २०८१
Read more →
पञ्जाबको अपराजित यात्रा कायमै

पञ्जाबको अपराजित यात्रा कायमै

प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरको सानदार ब्याटिङसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अपराजित यात्रा कायम राखेको छ।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
लखनउले पञ्जाबलाई दियो मध्यम लक्ष्य

लखनउले पञ्जाबलाई दियो मध्यम लक्ष्य

अपराजित पञ्जाब किङ्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले १७२ रनको मध्यम लक्ष्य दिएको छ।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
मुख्य प्रशिक्षक स्टुअर्टबिनै नेपालले हङकङ सिरिज खेल्ने

मुख्य प्रशिक्षक स्टुअर्टबिनै नेपालले हङकङ सिरिज खेल्ने

पछिल्लो समय नेपाल ‘ए’ क्रिकेट टिम पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन्। त्यसैले उनीले नै टिम सम्हाल्ने अनुमान गरिएको छ।

By खेलपाटी संवाददातामंगलबार, चैत १८, २०८१
Read more →
मुम्बईको पहिलो जित

मुम्बईको पहिलो जित

कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०८१
Read more →
पहिलो जितको खोजिमा रहेको  मुम्बईले पायो सामान्य लक्ष्य

पहिलो जितको खोजिमा रहेको मुम्बईले पायो सामान्य लक्ष्य

इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जितको खोजिमा रहेको मुम्बई इन्डियनलाई कोलकाता नाइट राइडर्सले ११७ रनको सामान्य लक्ष्य दिएको छ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०८१
Read more →
सप्तरी र मोरङको विजयी सुरुआत

सप्तरी र मोरङको विजयी सुरुआत

सप्तरी र मोरङले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ मा विजयी सुरुआत गरेको छ।

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०८१
Read more →
भारत सीमित ओभरको शृंखला खेल्न अक्टोबर-नोभेम्बरमा अस्ट्रेलिया जाने

भारत सीमित ओभरको शृंखला खेल्न अक्टोबर-नोभेम्बरमा अस्ट्रेलिया जाने

अस्ट्रेलियाले २०२५–२६ को लागि आफ्नो घरेलु समर (घरेलु अन्तर्राष्ट्रिय तालिका) घोषणा गरेको छ। भारतको पुरुष टोलीले अक्टोबर–नोभेम्बरमा तीन एकदिवसीय र पाँच टी–२० खेलको शृंखला खेल्न अस्ट्रेलियाको भ्रमण गर्नेछ। 

By खेलपाटी संवाददातासोमबार, चैत १७, २०८१
Read more →
चेन्नईको लगातार दोस्रो हार

चेन्नईको लगातार दोस्रो हार

पाँचपल्टको विजेता चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित निकालेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
भिल्लालाई ६८ वर्षपछि उपाधि जित्ने मौका

भिल्लालाई ६८ वर्षपछि उपाधि जित्ने मौका

एस्टन भिल्लाले सन् १९९६ पछि कुनै ठूलो उपाधि जितेको छैन। तर, यस सिजन ६८ वर्षपछि एफए कप जित्ने राम्रो मौका मिलेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
राजस्थानले चेन्नईलाई दियो १८३ रनको लक्ष्य

राजस्थानले चेन्नईलाई दियो १८३ रनको लक्ष्य

पहिलो जितको खोजिमा रहेको राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई १८२ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
२८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

२८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी मेमा थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरका लागि २८ खेलाडीलाई बन्द प्रशिणमा बोलाइएको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत १६, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 80 of 1258Next