इन्दु, रुविना, सीता र पूजालाई मासिक ५० हजार तलब
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले बुधबार सार्वजनिक गरेको वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछाने छन्।
कुशल भुर्तेलको ब्याट टु ब्याक अर्धशतकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार दोस्रो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा पुलिसले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको हो।
नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो हार बेहोरेको छ। बुधबार नामिबियासँग नेपाल २३ रनले पराजित भएको छ। योसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ।
विभागीय टोली त्रिभुवन आर्मीले प्रदेशका टोलीमाथि आफ्नो दबदबा कायम राख्दै प्रधानमन्त्री कपमा लगातार दोस्रो जित हात पारेको छ।
यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई १२६ रनको लक्ष्य दिएको छ।
तेस्रो खेलमा भने कप्तान इन्दु बर्माको खराब कलिङका कारण रुबिना क्षेत्री, बिन्दु रावल र कविता जैशीजस्ता ब्याटर रन आउटको सिकार हुँदा हङकङसँग नेपाल दुई रनले पराजित हुन पुग्यो।
पवन सर्राफको ब्याटिङ र रुपेश सिंहको सानदार बलिङसँगै मधेश प्रदेशले प्रधानमन्त्री कपमा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा मधेशले कोशी प्रदेशलाई १६५ रनले हराएको हो।
दीपक डुम्रेको अर्धशतकसँगै गण्डकी प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ। दीपक डुम्रेको अर्धशतकसँगै गण्डकी प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ।
हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाएको हो।
हङकङले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई १०१ रनको लक्ष्य दिएको छ।