गण्डकीलाई ३१ रनमै रोक्दै कोशीले निकाल्यो पहिलो जित
गण्डकी प्रदेशमाथि गत वर्षको बदला लिँदै कोशी प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ। गत वर्ष मूलपानीमा भएको खेलमा गण्डकीले कोशीलाई २५ रनमै अलआउट गरेको थियो।
गण्डकी प्रदेशमाथि गत वर्षको बदला लिँदै कोशी प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ। गत वर्ष मूलपानीमा भएको खेलमा गण्डकीले कोशीलाई २५ रनमै अलआउट गरेको थियो।
नेट सिभर ब्रन्टको अलराउन्ड प्रदर्शनसँगै मुम्बई इन्डियन्सले वुमेन्स प्रिमियर लिगको उपाधि जितेको छ।
त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ।
मधेश प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको हो।
शान्जिन शहजादको अर्धशतकसँगै हङकङले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं तथा अन्तिम खेलमा नेपाललाई १०५ रनको लक्ष्य दिएको छ।
विभागीय डर्बी एपिएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।
नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं तथा अन्तिम खेलमा फिल्डिङ गर्ने भएको छ।
युगान्डाविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गर्दै नेपाल वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा पराजित भएको छ।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ थालेको थियो। युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको हो।
लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले पराजित गरेको हो। लुम्बिनीले तीन खेलबाट चार अंक पुर्याएको छ।
नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा टस हारेको छ।