आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
रजत पाटीदार बने बैंगलोरको नयाँ कप्तान

रजत पाटीदार बने बैंगलोरको नयाँ कप्तान

रजत पाटीदारले  इन्डिन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी गर्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १, २०८१
Read more →
भारतले गर्याे इङ्ल्यान्डविरुद्धकाे शृंखला  ‘क्लिन स्वीप’

भारतले गर्याे इङ्ल्यान्डविरुद्धकाे शृंखला ‘क्लिन स्वीप’

भारतले तेस्रो एकदिवसीयमा इङ्ल्यान्डलाई १४२ रनको ठूलो अन्तरले पराजित गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
स्टार्क नखेल्ने, स्मिथले गर्ने भए अस्ट्रेलियाको कप्तानी

स्टार्क नखेल्ने, स्मिथले गर्ने भए अस्ट्रेलियाको कप्तानी

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट नाम फिर्ता लिएका छन्।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। सन् २०२२ पछि बुमराहले गुमाउने यो दोस्रो आइसिसीको प्रतियोगिता हो।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
एनसिएसएसद्वारा क्रिकेट प्रशिक्षक शाहीलाई सम्मान

एनसिएसएसद्वारा क्रिकेट प्रशिक्षक शाहीलाई सम्मान

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, माघ ३०, २०८१
Read more →
वेस्टर्न क्रिकेट क्लबले जित्यो रुपन्देही सुपर क्रिकेट लिग

वेस्टर्न क्रिकेट क्लबले जित्यो रुपन्देही सुपर क्रिकेट लिग

नरेन साउदको अलराउन्ड प्रदर्शनप्रेरित वेस्टर्न क्रिकेट क्लबले रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता जितेको छ।

By मनोज थापा (हिमालयन मनोज)मंगलबार, माघ २९, २०८१
Read more →
बुमराहको फिटनेस अझै अनिश्चित

बुमराहको फिटनेस अझै अनिश्चित

आइसिसी च्याम्पियन्स ट्रफी सुरु हुन धेरै समय बाँकी छैन। आइसिसीलाई अन्तिम टोली बुझाउने अन्तिम मिति नजिकिँदैछ। तर, भारतीय क्रिकेट टोलीका स्टार तीव्र गतिका बलर जसप्रीत बुमराहको फिटनेसबारे अझै अनिश्चितता कायम छ।

By खेलपाटी संवाददातामंगलबार, माघ २९, २०८१
Read more →
विवेक उत्कृष्ट खेलाडी,  कुशल उत्कृष्ट बलर र ब्याटर

विवेक उत्कृष्ट खेलाडी, कुशल उत्कृष्ट बलर र ब्याटर

सिवाइसी अत्तरियाका अलराउन्ड विकेककुमार यादव अर्जुन ट्रफीको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

By खेलपाटी संवाददातासोमबार, माघ २८, २०८१
Read more →
डडेलधुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी

डडेलधुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी

फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफी जितेको छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको सानदार जित हात पारेको हो।

By खेलपाटी संवाददातासोमबार, माघ २८, २०८१
Read more →
आलोचकलाई रोहितको शतकीय इनिङ्सबाट जवाफ

आलोचकलाई रोहितको शतकीय इनिङ्सबाट जवाफ

शतक प्रहार गरेपछि पनि आक्रामक तरिकाले उत्सव मनाएनन् र चुपचाप ब्याट उठाएर दर्शकहरूलाई धन्यवाद दिए। यसले त्यो क्षण उनी कति भावुक थिए भन्ने प्रष्ट देखाउँछ।

By खेलपाटी संवाददातासोमबार, माघ २८, २०८१
Read more →
अर्जुन ट्रफी फाइनल :  डडेलधुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी फाइनल : डडेलधुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफीको उपाधिका लागि फ्रेन्ड्स युथ क्लब डडेलधुरा र सिवाइसी अत्तरिया भिड्दैछन्। यी दुईबीचको खेल कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा १२:१५ मा हुनेछ।

By खेलपाटी संवाददातासोमबार, माघ २८, २०८१
Read more →
विदेशी लिग : सामाजिक सञ्जालमा चर्चाको खेती, बेन्चमा सीमित यात्रा

विदेशी लिग : सामाजिक सञ्जालमा चर्चाको खेती, बेन्चमा सीमित यात्रा

इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन्दीप लामिछानेको त्यो विगतको घटना होस् या अहिलेको इन्टरनेसनल लिग टी–२० ले दीपेन्द्र र कुशल मल्लको नै किन नहोस्, प्राय: विदेशी लिगका फ्रेन्चाइजी टोलीका लागि नेपाली खेलाडी भनेको सामाजिक सञ्जालमा ‘भ्युज’ तान्ने र खालि रहेको कोटा पूरा गर्ने जरिया मात्रै रहेको पुष्टि गरिरहेको छ।

By खेलपाटी संवाददातासोमबार, माघ २८, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 92 of 1258Next