कुशलसम्मिलित भाइपर्स उपविजेतामा सीमित
दुबई क्यापिटलसँग पराजित भएसँगै नेपाली अलराउन्डर कुशल मल्लसम्मिलित डेजर्ट भाइपर्स दुबई इन्टरनेसनल लिग टी–२० मा उपविजेतामा सीमित भएको छ।
दुबई क्यापिटलसँग पराजित भएसँगै नेपाली अलराउन्डर कुशल मल्लसम्मिलित डेजर्ट भाइपर्स दुबई इन्टरनेसनल लिग टी–२० मा उपविजेतामा सीमित भएको छ।
महोत्तरी जिल्ला पालिकास्तरीय प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ।
ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ।
डिसिए धनगढीलाई पराजित गर्दै सिवाइसी अत्तरिया अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ।
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिक नोर्टजेले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। उनी घाइते भएसँगै अलराउन्डर कोर्बिन बोशलाई टोलीमा समेटिएको छ।
इशान पाण्डेको अलराउन्ड प्रर्दशनसँगै ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको फाइनलमा पुगेको छ।
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन्।
कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुरा अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ। शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा डडेलधुराले न्यु होराइजन बुटवललाई पाँच विकेटले पराजित गरेको हो।
नेपाली राष्ट्रिय टोलीकी युवा अलराउन्डर पूजा महतोले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलामा स्कुटर जितेकी छन्।
महावीर क्लबलाई पराजित गर्दै क्रिकेट एक्सिलेन्स सेन्टर प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको फाइनलमा प्रवेश गरेको छ।
घरमै उपाधि रक्षा गर्ने लक्ष्यसाथ नेपाली राष्ट्रिय महिला टोलीले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला सुरुआत गरेको थियो।
नेपालमाथि सानदार जित निकाल्दै पाहुना टोली थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला जितेको छ। शुक्रबार सम्पन्न खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई सात विकेटले पराजित गरेको हो।