रोबिन रिजकेको अर्धकतकसँगै नेदरल्यान्ड्सले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपाललाई १५८ रनको विशाल लक्ष्य दिएको छ।
नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा दुई खेलाडीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।
घरेलु टोली नेपालले बिहीबार नेदरल्यान्ड्ससँग खेल्दै त्रिकोणात्क टी–२० आई शृंखलाको सुरुआत गर्दैछ।
नेपालले इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक टी–२० शृंखला खेल्ने भएको छ।
अपराजित रहँदै विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
आइसिसी यु–१९ महिला विश्वकपमा नेपाली टोलीले अपेक्षाकृत प्रदर्शन हुन सकेन। तर, नेपाललाई यो मञ्चमा डेब्यु गराएकी कप्तान पूजा महतोको व्यक्तिगत प्रदर्शनले भने सबैको ध्यान खिचेको छ।
बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले शुक्रबार प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
योसँगै नेपालले विश्वकपमा पहिलो जित हात पारेको छ।
रेखा रावलले चार विकेट लिएसँगै साबिक विजेता एपिएफ प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
कप्तान पूजा महतोको घातक बलिङसँगै मलेसियाले आइसिसी महिला यु १९ विश्वकपअन्तर्गत चौथो स्थानका लागि भएको खेलमा नेपाललाई ४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले युथ कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोटको तयारीस्वरुप क्यानले माघ १५ देखि २२ सम्म प्रतियोगिता गर्न लागेको हो।