आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कुशलको सानदार बलिङसँगै डडेलधुराको लगातार जित

कुशलको सानदार बलिङसँगै डडेलधुराको लगातार जित

कुशल भुर्तेलको सानदार बलिङसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफीमा लगातार दोस्रो जित निकालेको छ। सोमबार सम्पन्न खेलमा फ्रेन्ड्सले बोस्टन क्रिकेट झापालाई ७७ रनले पराजपत गरेको हो। 

By खेलपाटी संवाददातासोमबार, माघ २१, २०८१
Read more →
पूजा यु–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा

पूजा यु–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार घोषणा गरेको १२ खेलाडीमा पूजा पनि समावेश भएकी हुन्। उनी टोलीमा पर्ने एसोसिएट राष्ट्रकी एक मात्रै खेलाडी हुन्।

By खेलपाटी संवाददातासोमबार, माघ २१, २०८१
Read more →
अभिषेकको कीर्तिमानी शतकमा भारतलाई शृंखला

अभिषेकको कीर्तिमानी शतकमा भारतलाई शृंखला

भारतले इङ्ल्यान्डमाथि दोस्रो ठूलो जित निकाल्दै पाँच खेलको टी–२० शृंखला ४–१ ले जितेको छ। वानखेडे स्टेडियममा भएको खेलमा अभिषेक शर्माको १३५ रनको कीर्तिमानी इनिङ्सको मद्दतमा भारतले नौ विकेटको क्षतिमा २४७ रन बनाएको थियो।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
नेपालसमामू १४१ रनको लक्ष्य

नेपालसमामू १४१ रनको लक्ष्य

बबेट डि लिडेको सानदार ब्याटिङसँगै नेदरल्यान्ड्सले  त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

नेपालले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
च्याम्पियन्स ट्रफी खेल्ने टोलीमा फखर

च्याम्पियन्स ट्रफी खेल्ने टोलीमा फखर

फखर जमान अक्टोबर २०२४ मा हुने च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानको टोलीमा छनोट भएका छ। सन् २०२३ मा अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेलेका फहीम अशरफ पनि टोलीमा फर्किएका छन्।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
पहिलो जितको खोजीमा नेपाल

पहिलो जितको खोजीमा नेपाल

नेपाल यस्तो एक मात्र टोली हो, जो घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा जितविहीन छ।

By खेलपाटी संवाददाताआइतबार, माघ २०, २०८१
Read more →
महावीरको लगातार दोस्रो जितमा सोनुको अलराउन्ड प्रदर्शन

महावीरको लगातार दोस्रो जितमा सोनुको अलराउन्ड प्रदर्शन

सोनु देवकोटाको अलराउन्ड प्रदर्शनसँगै महावीर क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित हात पारेको छ।

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०८१
Read more →
मोन्टी नेपालको प्रशिक्षक नरहने

मोन्टी नेपालको प्रशिक्षक नरहने

क्यानले शनिबार सामाजिक सञ्जालमार्फत देसाईंलाई निरन्तरता नदिने जानकारी दिएको हो।

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०८१
Read more →
कुशलको अलराउन्ड प्रदर्शनमा फ्रेन्ड्स क्लब विजयी

कुशलको अलराउन्ड प्रदर्शनमा फ्रेन्ड्स क्लब विजयी

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय टी–२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।  

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०८१
Read more →
नानापाटको अर्धशतकसँगै नेपाल पराजित

नानापाटको अर्धशतकसँगै नेपाल पराजित

नानापाट कोन्चारोइन्काईको लगातार अर्धशतकसँगै थाइल्यान्डले त्रिकोणत्मक टी–२० आई शृंखलामा दोस्रो जित निकालेको छ।

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०८१
Read more →
फेरि चलेन शीर्ष र मध्यक्रमका ब्याटर

फेरि चलेन शीर्ष र मध्यक्रमका ब्याटर

विन्दु रावल र कविता कुँवरको ४४ रनको साझेदारीसँगै नेपालले त्रिकोणत्मक टी–२० आई शृंखलामा थाइल्यान्डलाई १०२ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताशनिबार, माघ १९, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 96 of 1258Next