नाडाल अष्ट्रेलियन ओपनको चौंथो चरणमा
शनिबार, ११ माघ २०७६खेलपाटी संवाददाता
एजेन्सी । विश्व नम्बर एक राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा शनिबार स्पेनकै पाब्लो बुस्टालाई हराएर नाडाल चौंथो चरणमा पुगेका हुन् ।
नाडालले पाब्लोमाथि ६-१,६-२ र ६-४ को सेटमा पराजित गरे ।
यससँगै नाडाल १३ औं पटक अष्ट्रेलियन ओपनको चौंथो चरणमा पुग्न सफल भए ।













-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)