नाडाल क्वाटरफाइनलमा
सोमबार, १३ माघ २०७६खेलपाटी संवाददाता
एजेन्सी । विश्व नम्बर एक राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा सोमबार भएको चौंथो चरणमा न्युजिल्याण्डका निक किर्गोसलाई हराएर नाडाल अन्तिम आठमा पुगेका हुन् ।
३३ वर्षे नाडालले २३ औं वरियताका निकमाथि ६-३,३-६, ७-६(८-६) र ७-६ (७-४) को सेटमा पराजित गरे ।
अब नाडालले पाँचौं वरियताका डोमिनिक थिमसँग खेल्ने छन् ।













-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)