एसियन गेम्स : करातेमा पर्शुराम पराजित, चन्चलालाई रिपीचेजको मौका
शनिबार, ०९ भाद्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत करातेमा नेपालका पर्शुराम बास्तोला पहिलो खेलमा पराजित भएका छन् ।
शनिबार भएको पुरुष एकल कातामा पर्शुराम कतारका अधम हासेमसँग ५-० ले पराजित भए ।
महिला एकल काताको पहिलो चरणमा पराजित भएपनि चन्चला दनुवारले रिपिचेजको मौका पाएकी छिन् । चन्चलाले उत्तर कोरियाकी खेलाडीसंग खेल्ने छिन् ।
चन्चलालाई मकाउकी सोइ ला सोउसँग ५-० ले नै पराजित गरेका थिए ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)

