सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भलिबलको फ्रेन्चाईज १० वर्षका लागि चौधरी समूहलाई !

मंगलबार, २२ भाद्र २०७८खेलपाटी संवाददाता
भलिबलको फ्रेन्चाईज १० वर्षका लागि चौधरी समूहलाई !

फाइल तस्बिर/खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज प्रतियोगिता आयोजनाको अधिकार १० वर्षका लागि चौधरी समूहलाई दिने तयारी गरिएको छ ।

नेपाल भलिबल संघले महिला र पुरुष भलिबलको फ्रेन्चाईज प्रतियोगिताको अधिकार चौधरी ग्रुपलाई १० वर्षका लागि दिने तयारी गरेको हो ।

निर्वाण चौधरी नेतृत्वको नेपाल स्पोर्ट्स म्यानेजमेन्टर एण्ड इभेन्ट कम्पनीले भलिबलको फ्रेन्चाइज प्रतियोगिता आयोजनाको अधिकार सहित नेपाल भलिबल संघसँग मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गर्दैछ ।

सम्झौता अनुसार चौधरी नेतृत्वको कम्पनीले महिला र पुरुषको फ्रेन्चाइज भलिबल प्रतियोगिता आयोजनाको सम्पूर्ण अधिकार प्राप्त गर्नेछ । जसको सम्झौता अवधि १० वर्षको राख्ने तयारी छ ।

चौधरी नेतृत्वको स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरेको थियो । कम्पनीले भलिबललाई समेत फुटबलको नेपाल सुपर लिग जस्तै गरेर सञ्चालनको तयारी गरेको हो ।

एनएसएलको समापन समारोहमा भलिबलको फ्रेन्चाईजको घोषणा गर्ने तयारी थियो । तर कोभिडको कारण तत्कालिन समयमा भलिबलको फ्रेन्चाईजको घोषणा हुन सकेको थिएन ।

पछिल्लो समय खेलकुदमा आक्रमक तरिकाले अघि बढ्ने तयारी गरेको चौधरी समूहले फुटबल, भलिबलसंगै क्रिकेटको फ्रेन्चाईज प्रतियोगिता सञ्चालनको तयारीमा छ । 

यसअघि खेलकुदका प्रतियोगितामा प्रायोजन गरेर उपस्थिती जनाउदै आएको चौधरी समूहले पछिल्लो समय आफै ठुला खेलकुद स्पर्धा आयोजनामा अघि सरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन