बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

संयोगले फाईटर बनेका रविन्द्र

आइतबार, २६ असार २०७९खेलपाटी संवाददाता
संयोगले फाईटर बनेका रविन्द्र
Loading ad...
mustang rice ad

सागर अधिकारी

काठमाडौं । एमएमए फाईट विश्वमा चर्चाको खेल भएपनि नेपालमा कम चर्चा हुने खेलमा पर्छ ।

विशेषतः नेपाली खेल क्षेत्रमा लगानी न्यून रहेको छ । एमएमए फाईटमा त लगानी नै शुन्य छ भन्दा फरक पर्दैन । तर, यहिँ शुन्य लगानीको खेलमा सुनौलो भविष्य बनाउन लाग्नेको भिड ठूलो नै रहेको छ ।

अभाव र विकटताको पर्याय बनेको सुन्दर सुदुरपश्चिमको विकट जिल्लामा बझाङ पर्दछ । एमएमएका खेलाडी रविन्द्र धात त्यहि बझाङमा जन्मिए ।

बाध्यताको कारण अध्ययनलाई थाती राखेर जीविकोपार्जनका लागि रविन्द्र पनि भारततर्फ लागे । अन्यको जस्तै उनको विदेश यात्रामा परिवारको बाध्यता जोडिएको थियो ।

बाध्यताले भारत गएका उनै रविन्द्र अहिले नेपालको झण्डा बोकेर रिङमा उत्रने एमएमए फाईटर बने ।

रोजगारीका लागि भारत पुगेका रविन्द्रको दैनिकी कामतर्फ नभई खेलतर्फ सोझियो । परिवारको आर्थिक स्थिति सुधार्न विदेशीएका उनको पाईला अन्तै मोडिदा परिवारको साथ र सहयोग पाएनन् । तर, उनले खेलप्रतिको लगाबलाई छाडेनन् ।

'म खेलमा लागेकोमा खुसी नरहेका दाई र काकाले मलाई एक्लै छोडेर हिड्नु भयो । जस्तो परिस्थिति आए पनि मैले यो कुरा नेपालमा रहनु भएका परिवारलाई भने सुनाईन,' उनले संघर्षको दिन सम्झिए ।

एमएमए फाईटमा रविन्द्रको क्षमता उनका प्रशिक्षकले राम्ररी बुझेका थिए । त्यसैले खेल्न हौसला दिन्थे । तर, बिरानो मुलुकमा एक्लै यस खेलमा लाग्दा उनलाई कहिले काँही खेल छौडौ भन्ने पनि लाग्यो । तर, खेलबाट पाएका केही थान मेडल र सम्मान पत्रले उनको विचार परिवर्तन भईहाथ्यो ।

'खेलमा सम्भावना नरहेपनि खेल मैदानमा देशको झण्डा फहराउन पाउँदा भविष्य नै भुलिदो रहेछ,' उनले भने, 'यस खेलको लागि नेपालमा राज्यको लगानी शुन्य रहेको छ । जे जति भएका छन् त्यसमा व्यक्तिगत लगानी नै हो ।'

नेपालमा यस खेलको सुनौलो दिन आउनेमा रविन्द्र विश्वस्त छन् । त्यसैले त रविन्द्र यस खेलको विकासमा आफुले दिन सक्ने योगदान गरिरहेका छन् ।  आफ्नो नियमित प्रशिक्षणको अलावा उनी नयाँ खेलाडी उत्पादनका लागि प्रशिक्षकको भुमिका समेत निर्वाह गरिरहेका छन् ।

रविन्द्रले एमएमए फाईट बाहेक अन्य सोचेका छैनन् । 'यस खेलबाट नै हिजो मलाई संकटको समयमा साथ छोडेकाहरुलाई समेत देखाउनु छ । यो खेल वास्तविक रुपमा कस्तो रहेको छ । यो बताउन पनि म यो खेलमा नै लागि रहने छु,' रविन्द्रले भने ।

राज्यको नजर यस खेलमा परोस भने रविन्द्रको चाहना छ ।  अन्य उनको अपेक्षा केहि छैन् ।  तर, यस खेलमा भविष्य नदेखेर विदेशनु पर्ने हो कि भन्ने समस्याले भने उनलाई पटक पटक पिरोलिरहन्छ । 

Loading ad...
LiNing Ad
संयोगले फाईटर बनेका रविन्द्र

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य