बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रदेश १ मा शनिबार नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी गर्ने  

शुक्रबार, ०७ आश्विन २०७९खेलपाटी संवाददाता
प्रदेश १ मा शनिबार नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी गर्ने  
Loading ad...
mustang rice ad

प्रकाश बन्जारा 

इटहरी ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि ट्रफी शनिबार प्रदेश नम्बर एकको राजधानी विराटनगरमा प्रदर्शनी गरिने भएको छ ।

गण्डकी प्रदेशमा हुने नवौंको ट्रफीको टुर अन्तर्गत विराटनगरमा शनिबार अनावरणको कार्यक्रम रहेको प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए  । 

नवौंका लागि प्रदेश एक स्तरीय छनौट खेलको समापन कार्यक्रम र ट्रफीको अनावरण कार्यक्रम शनिबार विराटनगरस्थित सहिद रंगशालामा राखिएको खेलकुद विकास बोर्डले जनाएको छ । प्रदेश मुख्य मन्त्री राजेन्द्र कुमार राई सहित क्याबिनेटका अधिकांश मन्त्रीको उपस्थितीमा ट्रफीको स्वागत गरिने कार्यक्रम रहेको हो ।  

ट्रफीलाई मधेश प्रदेश, सुदुरपश्चि प्रदेश र बाग्मति प्रदेशमा घुमाइसकिएको छ भने प्रदेश १ पछि अन्य बाँकि प्रदेशमा लगिने र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएको मुख्यालयमा लगिने  कार्यक्रम रहेको छ । ट्रफीलाई अन्तिममा राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा पु¥याइने छ ।

राष्ट्रिय खेलकुदको माहोल बनाउन राखेपले देशमै पहिलो पटक ट्रफी टूर कार्यक्रम ल्याएको हो । प्रदेश एकको टुरमा प्रदेशका महत्वपुर्ण मन्त्रालय, सेना, प्रहरी र सशस्त्र प्रहरी वलका निकाय र अन्य खेल सम्बद्ध संस्था तथा पदाधिकारीहरुको महतवपुर्ण भेला हुने प्रदेश खेलकुद विकास बोर्डको भनाई छ । 

ट्रफीलाई देशका बिभिन्न प्रदेश र निकायमा टुर गराउने ट्रफी टुर कार्यदलमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सहभागी छन् । 

ट्रफीको भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधामन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए । सम्पुर्ण खेलाडी र सम्वद्ध पदाधिकारी तथा नागरिकलाई ट्रफि टुर तथा अनावरण कार्यक्रममा सहभागि भइदिन प्रदेश खेलकुद विकास बोर्डले आग्रह गरेको छ ।

Loading ad...
LiNing Ad
प्रदेश १ मा शनिबार नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी गर्ने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा