बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

शारिरिक सुगठन : प्रदेश एकबाट १० जना छानिए

शुक्रबार, ०७ आश्विन २०७९खेलपाटी संवाददाता
शारिरिक सुगठन : प्रदेश एकबाट १० जना छानिए
Loading ad...
mustang rice ad

इटहरी । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. १ बाट शारीरिक सुगठनका १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।

झापाको बिर्तामोडस्थित अतिथिसदनमा भएको प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगितामा प्रदेश नं. १ का नौ जिल्लाका २९ जना खेलाडी मध्येबाट दश जना छनौटमा परेका हुन ।

बिहीबार भएको फाइनल राउण्डमा प्रदेश नं. १ का नौ जिल्लाका २९ जना खेलाडीले ५५ केजी, ६० केजी , ६५ केजी, ७० केजी , ७५ केजी , ८० केजी र ८० केजीभन्दा माथीको तौल समूहमा प्रतिष्पर्धा गरेका थिए ।

प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगिताको ५५ केजी तौल समूहमा अजय राजवंशी (झापा) , ६० केजी तौल समूहमा सन्देश राई (झापा) , ६५ केजी तौल समूहमा मनोज कटृवाल( उदयपुर) ७० केजी तौल समूहमा पवन भट्टराइ (पाँचथर) ७५ केजी तौल समूहमा निखिल ताम्राकार (उदयपूर) ८०केजी तौल समूहमा शौरभ मगर (मोरङ) , ७० केजी मुनी मेन फिजिक्समा अवतार श्रेष्ठ (सुनसरी) ७० केजी भन्दा माथि तोल समुहमा देवराज पराजुली ( खोटाङ) ,ओमेन फिजिक्समा रुपा तामाङ (सुनसरी) र ओमेन बडीबिल्डरमा रजनी श्रेष्ठ छनौट भएको छनौट समितिले जानकारी दिएको छ ।

छनौट प्रतियोगितामा राष्ट्रिय स्तरका निर्णायकहरु  शिव मुखिया, पुष्प श्रेष्ठ, नवनित प्रधान, कवीरराज प्रधान , हरि धिमाल, दिपेश पाठक, अशोक पाठक , सिजर राजभण्डारी , सोम पोखरेल र शारदा दाहाल रहेका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई बिर्तामोड नगरपालिकाकी मेयर पबित्रा महतरा प्रसाई, झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, उपाध्यक्ष गंगा भूर्तेल, राष्ट्रिय खेलकुद परिषद शारीरिक सुगठन प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, शारीरिक सुगठनका केन्दीय उपाध्यक्ष रणबहादुर थेवे ,शारीरिक सुगठनका केन्दीय सदस्य दिपेन चौधरी, बिर्तामोड  उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, अध्यक्ष प्रकाश शिवाकोटी , धर्म श्री फस्ट रनरअप ललित धिमाल , चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली लगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रदेश नं. १ स्तरीय शारीरिक सुगठन छनौट प्रतियोगिताका संयोजक चण्डीका वाँस्तोलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रसान्त भण्डारीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतियोगिता छनौट सचिवालय सदस्य दुर्गाराज निरौलाले गरेका थिए ।

Loading ad...
LiNing Ad
शारिरिक सुगठनका लागि प्रदेश एकबाट १० जना छानिए

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा