आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पथरीशनिश्चरे खेलकुद महोत्सब हुने 

बिहिबार, ०४ माघ २०८०खेलपाटी संवाददाता
पथरीशनिश्चरे खेलकुद महोत्सब हुने 
Loading ad...
mustang rice ad

अर्जुन काफ्ले 

पथरी । मोरङ्गको पथरीशनिश्चरेमा माघ ६ देखी १५ सम्म पथरीशनिश्चरे खेलकुद महोत्सब हुने भएको छ ।

बिहीबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर महोत्सबको सबै तयारी सम्पन्न गरेको आयोजक नगर खेलकुद विकास समितीले जनाएको छ ।

दश दिनसम्म सन्चालन हुने खेलकुद महोत्सबमा महिला र पुरुष फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल, मिनी म्याराथन, कराँते र तेक्वान्दो प्रतियोगीता हुने खेलकुद बिकास समितीका संयोजक दिपक राईले जानकारी दिए । 

माघ ६ गते प्रस्तावित पथरी रंगशालामा महोत्सबको उदघाटन हुने छ भने पथरीशनिश्चरे नगरका विभिन्न मैदानमा खेलका इभेन्ट हुनेछन् । महोत्सबमा नगर भित्रका १ हजार भन्दा बढि खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुष फुटबलको विजेता टोलीले १ लाख र ट्रफी जित्दा उपविजेताले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । महिला फुटबलको विजेताले भने १० हजार रुपयाँ र ट्रफी प्राप्त गर्नेछन् । फुटबलमा नगरभित्रका १० टिमले दर्ता गराएका छन् । 

क्रिकेटको विजेताले २० हजार र उपविजेताले १५ हजार रुपयाँ साथै ट्रफी प्राप्त गर्ने छन्, भलिबल खेलको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपयाँ प्राप्त गर्ने छन् । फुटबल, क्रिकेट र भलिबलमा विधागत रुपमा समेत खेलाडीलाई पुरस्कृत गरिने नगर खेलकुद विकास समितीका सदस्य सचिव नविन खुलालले जानकारी दिए ।  

तेक्वान्दो र कराँतेमा विभिन्न तौल समुह अन्तरगत प्रतिस्पर्धा गराईनेछ । बुद्धिचालमा समेत विभिन्न विधामा प्रतिस्पर्धा गराईने र मिनी म्याराथनमा भने महिला र पुरुष स्पर्धामा विजेता र उपविजेतालाई मात्र पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

पथरीशनिश्चरे प्रस्तावित रंगशालामा फुटबल, भलिबल र कराँतेका प्रतिस्पर्धा हुनेछन् भने जिरीखीम्ती मैदानमा क्रिकेटका खेल हुनेछन् । वुद्धिचाल भने सिन भिलेज पार्टी प्यालेसमा हुनेछ । 

क्रिकेटमा वडाभरीका ९ टोलीले प्रतिस्पर्धा गर्दा भलिबलमा ७ टोली भिडने भएका हुन् । महोत्सब सम्पन्न गर्न करिब १४ लाख ३१ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । 
 

Loading ad...
LiNing Ad
#पथरीशनिश्चरे खेलकुद महोत्सब

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल