एभरेस्टसँग कर्णाली पराजित
आइतबार, २० जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। एभरेस्ट भलिबल क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विजयी सुरूआत गरेको छ।
नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा आइतबार सम्पन्न पहिलो खेलमा एभरेस्टले कर्णाली प्रदेश खेलकुद विकास बोर्डलाई ३-० को सेटमा पराजित गरेको हो। एभरेस्टले २५-१६, २५-८ र २५- १० ले खेल जितेको हो।






-1773230362276.jpg&w=3840&q=75)








-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)