पोखराविरुद्ध काठमाडौंले जित्यो टस
शनिबार, २९ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेका हुन्। योसँगै काठमाडौंले पहिला बलिङ रोजेको छ।









-1776247934011.jpg&w=3840&q=75)



