बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

बुधबार, ०२ बैशाख २०८३खेलपाटी संवाददाता
कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित
Loading ad...
mustang rice ad

काठमाडौं। कुशल मल्लको अलराउन्डर प्रदर्शनसँगै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरणमा अपराजित भएको छ।

आर्मीले लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशमाथि एक विकेट जित निकालेको हो। अपराजित रहँदै फाइनल प्रवेश गरिसकेको आर्मीले ९ खेलबाट १७ अंक जोड्यो।

आर्मीले फाइनलमा सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्ने तय छ। लुम्बिनी भने ९ अंकसहित छटौं स्थानमा रह्यो।

लुम्बिनीले दिएको १३९ रनको लक्ष्य पछ्याएको आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनायो। आर्मीका कुशलले सर्वाधिक ४१ रन बनाए। ३६ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे।

अर्जुन साउद २८, भीमा सार्की १८, इमरान शेख १६ र बसीर अहमद १२ रनमा आउट भए।

लुम्बिनीका सन्तोष यादवले ५ र निर्मल गुरुङले ४ विकेट लिए।

त्यसअघि जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो।

लुम्बिनीका ओपनर रञ्जित खड्काले सर्वाधिक २८ रन बनाए। ५५ बल खेलेका उनले ५ चौका प्रहार गरे।

कप्तान देव खनाल २३, आकाश त्रिपाठी २१ र प्रज्वल थापा १५ रनमा आउट भए।

आर्मीका कुशल मल्लले सर्वाधिक ४ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले १ मेडनसहित २६ रन खर्चिए। भीम सार्की र नरेन साउदले समान २ विकेट राखे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट