आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भुर्तेलको अर्धशतकसँगै पुलिसलाई उपाधि

शनिबार, १६ चैत्र २०८१खेलपाटी संवाददाता
भुर्तेलको अर्धशतकसँगै पुलिसलाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं। कुशल भुर्तेलको अर्धशतकसँगै पुलिसले लगातार दोस्रो सिजन प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार सम्पन्न फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबमाथि ६ विकेटको जित निकालेको हो। गत वर्ष पनि पुलिसले नै उपाधि जितेको थियो।

आर्मीले दिएको १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेट गुमाउँदै १५७ रन बनायो। पुलिसको जितमा भुर्तेलले अर्धशतक प्रहार गरे। ७० बल खेलेका उनले सात चौका र तीन छक्कासहित ६१ रन प्रहार गरे।

अमित श्रेष्ठले ३८ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए। दीलिप नाथ २१ रनमा अविजित रहे। आर्मीका तीन विकेट नै शहाब आलमले लिए। १० ओभर बलिङ गरेका उनले ५१ खर्चिए।

त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो।

आर्मीका बसिर अहमदले अविजित रहँदै सर्वाधिक ८६ रन बनाए। १०४ बल खेलेका उनले नौ चौका र एक छक्का प्रहार गरिन्।

कप्तान विनोद भण्डारी २९ र विवेककुमार यादव ११ रनमा आउट भए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

पुलिसका करण केसी र सागर ढकालले समान तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशी र गुल्शनकुमार झाको नाममा समान एक विकेट रह्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का