फुटबलर आयुष अस्ट्रेलिया पलायन
शनिबार, २० मंसिर २०८२खेलपाटी संवाददाता

इलाम। उमेर समूहका राष्ट्रिय फुटबल टोलीका डिफेन्डर आयुष तिम्सिना अस्ट्रेलिया पलायन भएका छन्।
सुर्योदय नगरपालिका ०९ का तिम्सिना नेपाली राष्ट्रिय टोलीको यु-१९ का उपकप्तान हुन्। उनले यु-२० र त्रिभुवन आर्मी क्लबबाट भारतको प्रतिष्ठित डुरान्ड कपसमेत खेलिसकेका छन्।






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
