अन्तिम खेलअगाबै एसिया कपबाट बाहिरियो नेपाल
सोमबार, २९ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। श्रीलंकाले अफगानिस्तानविरुद्ध २ विकेको जित निकालेसँगै नेपाल एक खेलअगाबै यु–१९ एसिया कपबाट बाहिरिएक छ।
योसँगै श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन्। अपराजित यी दुवै टोलीले एकअर्कासँग खेल्न बाँकी नै छ।यद्यपि, २ मा २ जित निकालिसकेका छन्। त्यसैले अन्तिम खेलमा आउने नतिजाले सेमिफाइनल समीकरणलाई असर पार्नेछैन।
नेपाल र अफगानिस्तान भने एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएका छन्। यी दुवै टोलीले श्रीलंका र बंगलादेशसँग खेलिसकेका छन्। अब यी दुवैले मंगलबार खेल्दै प्रतियोगिता सक्काउनेछन्।









-1765820073676.webp&w=3840&q=75)
-1765813062633.webp&w=3840&q=75)

