बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

चिल्ड्रेन मोडल टिम च्याम्पियन

शनिबार, २६ जेठ २०७५खेलपाटी संवाददाता
चिल्ड्रेन मोडल टिम च्याम्पियन
Loading ad...
mustang rice ad

चिल्ड्रेन मोडल छैटौं ईण्डो नेपाल गोजुकाई च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । चिल्ड्रेनले ५ स्वर्ण पदकका साथ टिम च्याम्पियन ट्रफी उचाल्न सफल भएको हो ।

प्रतियोगितामा पुरुष तर्फ चाँदवाग स्कुलका आरोग्य पौडेल र महिला तर्फ डियर वाककी सृष्टि महतो उत्कृष्ट खेलाडी घोषित भए । विजयी खेलाडीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

नेपाल गोजुकाई कराते डो संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष २० केजी तौलमा चाँदवागका आरोग्य पौडेलले स्वर्ण पाए । उनले एनओबिएसका सुसन माझीलाई पराजित गरे । २५ केजी तौलमा नवज्ञानभूमिका दिपेश थापालाई पाखा लगाउंदै चिल्ड्रेन मोडलका पुजन लामाले स्वर्ण कब्जा गरे । ३० केजी तौलमा नवज्ञानभूमिका दिवस जंग थापाले स्वर्ण र लुम्बिनी एकेडेमीका प्रनिश कार्कीले रजत पाए । ३५ केजी तौलमा युनाईटेड डोजोका प्रतिक पौडेलले ज्ञानज्योतीका सुवोध थापामगरलाई पाखा लगाउंदै स्वर्ण हात पारे । ४० केजी तौलमा मित्रपार्क डोजोका अभिषेक खत्रीले स्वर्ण र चिल्ड्रेन मोडलका विशाल गुरुङ्गले रजत पाए । ४५ केजी तौलमा नेशनल युनाईटेडका सुसन केसीले पहिलो स्थान हात पारे । उनले फाईनलमा प्रक्सिस स्कुलका नितेश राईलाई पराजित गरे । ५० केजी तौलमा चिल्डेन मोडलका सुवाश तामाङ्गले नेशनल युनाईटेडका आकाश श्रेष्ठलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । ५५ केजीमा चिल्डेनका प्रविण दनुवार र अनमोल ज्योतीका रविन यादव पहिलो र दोश्रो भए । ६० केजी तौलमा भारतका रोहित बोसलाई पराजित गर्दै नवज्ञानभूमिका सुमिर लामाले स्वर्ण पोल्टामा पारे । पुरुषकै खुल्ला तौल तर्फ टेक्सासका प्रविण रुना पियालीले स्वर्ण हात पार्दा भारतका स्वर्णभा शाहले रजत पाए । काता तर्फ भारतका स्वर्णभा शाहले स्वर्ण पाए । दोश्रो स्थानमा जगत मन्दिरका सोहेन्द्र राना रहे ।

चिल्डेन मोडल स्कुलमा भएको प्रतियोगिताको महिला २० केजी तौलमा लुम्बिनी एकेडेमीकी दिनिशा तामाङ्गले आफ्नै एकेडेमीकी प्रनिशा तामाङ्गमाथि विजयी पाईन् । २५ केजीमा ज्ञानज्योतीकी अकृश मल्लले अनमोल ज्योतीकी आयुषा बुढाथोकीलाई पाखा लगाउंदै स्वर्ण हात पारिन् । ३० केजी तौलमा नेशनल युनाईटेडकी स्वस्तिका महर्जनले स्वर्ण र अन्सु थापाले रजत पाईन् । ३५ केजीमा नवज्ञानभूमिकी अनुरती कार्कीले माउण्टभ्यू स्कुलकी अंकिता थेवेलाई पराजित गर्दै स्वर्ण हात लगाईन् । ४० केजी तौलमा चिल्डेन मोडलकी प्रिती वाईवा र नेशनल युनाईटेडकी अपेक्षा मगरले क्रमश स्वर्ण र रजत पाए । ४५ केजीमा डियर वाककी अवन्तिका श्रेष्ठले स्वर्ण र श्रृष्टि महतोले रजत पाए । ५० केजीमा नेशनल युनाईटेडकी सुष्मिता राईले नवज्ञानभूमिकी श्रेया खड्कालाई पाखा लगाउंदै स्वण प्राप्त गरिन् । महिला खुला तर्फ चिल्डेन मोडलकी दिपिका कार्कीले स्वर्ण र नेशनल युनाईटेडकी करुणा श्रेष्ठले रजत पाए । काता तर्फ नवज्ञानभूमिकी श्रेया खड्काले स्वर्ण पाईन् । उनले फाईनलमा चिल्डेनकी प्रिती वाईवालाई पछि पारेकी थिईन् ।

दुई दिने प्रतियोगिताका विजयी खेलाडीहरुलाई युवा तथा खेलकुद सचिवलगायतले पुरस्कार वितरण गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने