सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आठौंका फुटबल खेल बिहान र साँझमा हुने

शनिबार, ३० चैत्र २०७५खेलपाटी संवाददाता
आठौंका फुटबल खेल बिहान र साँझमा हुने
Loading ad...
mustang rice ad

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलका खेल बिहान र साँझमा हुने भएका छन् । तराईमा हुने चर्को गर्मीलाई ध्यानमा राख्दै पुरुष फुटबलका खेलहरु बैशाख ४ गतेबाट ११ गतेसम्म दुई सत्रमा सञ्चालन गर्न लागिएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाले पुरुष फुटबल खेल बिहान साँढे ७ र बेलुकी ४ बजे पछाडी सञ्चालन गरिने जानकारी दिएको छ ।

पुरुष फुटबलका खेलहरु बुटवल र नेपालगञ्ज रंगशालामा हुनेछ ।

समुह ए मा नेपाल पुलिस, त्रिभुवन आर्मी, प्रदेश नम्बर २, ६ र ७ रहेका छन् । यस्तै समुह बीमा एपीएफ, प्रदेश नम्बर १, ३, ४ र ५ रहेका छन् ।

समुह चरणका खेलहरु सबै बुटवलमा हुनेछ भने सेमिफाइनल र फाइनल खेल नेपालगञ्ज रंगशालामा हुनेछ ।

बैशाख ४ गते हुने उद्घाट्न खेलमा प्रदेश ६ र प्रदेश ७ बीच प्रतिस्पर्धा हुनेछ ।

सोहि दिन बेलुकी ४ बजे त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर दुईसंग खेल्नेछ ।

बैशाख ५ गते नेपाल पुलिस र प्रदेश ७ बिहानी समयमा भिड्नेछन् ।

बेलुकी ४ बजे प्रदेश नम्बर ६ र प्रदेश २ भिड्ने छन् ।

बैशाख ६ गते त्रिभुवन आर्मी क्लबले नेपाल पुलिससँग खेल्दा बेलुका प्रदेश ७ र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ ।

बैशाख ७ गते बिहान त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर ६ तथा बेलुका प्रदेश नम्बर २ र नेपाल पुलिस क्लबले समुह चरणको खेल खेल्नेछन् ।

समुह चरणको अन्तिम खेलमा ८ गते प्रदेश नम्बर ७ र त्रिभुवन आर्मी तथा नेपाल पुलिस क्लब र प्रदेश नम्बर ६ भिड्ने छन् ।

सेमिफाइनल खेल १० गते रहेको छ । जसमा समुह क को विजेताले समुह ख को उपविजेतासँग विहान साँढे सात बजे नेपालगंज रंगशालामा खेल्नेछ ।

यस्तै समुह ख को विजेता र समुह क को उपविजेताको दोस्रो सेमिफाईनल खेल दिउँसो साँढे ३ बजे हुनेछ ।

यस्तै तेस्रो स्थानको खेल बिहान साँढे ७ बजे हुनेछ ।

फाइनल खेल भने सोही दिन साँढे ३ बजे नेपालगंज रंगशालामा हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास