नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित
नेपाल दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।
नेपाल दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।
इन्डोनेसियामा जारी त्रिदेशीय महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता मंगलबार नेपाल गल्ती सुधार्ने लक्ष्यमा हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपत्कालिन बैठकले ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको छ।
भारत दक्षिण एसियाली फुटबल महासंघ (साफ)बाट एएफसी यू–१७ एसियन कपमा छनोट हुने एक मात्र टोली बनेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा प्रशिक्षक, रेफ्री, खेलाडी र महिला संघलगायतका सदस्यलाई निषेध गरिएको छ।
स्ट्राइकर लाउटारो मार्टिनेजको दोस्रो हाफमा आएको दुई गोलसँगै इन्टर मिलानले आइतबार पिजाविरुद्व २–० को जित निकाल्यो।
प्रिमियर लिगको रोमाञ्चक लन्डन डर्बीमा चेल्सी र आर्सनल १–१ गोलको बराबरीमा रोकिएका छन्।
स्पेनिस ला लिगामा आइतबार गिरोनासँग १–१ को बराबरीमा रोकिँदा रियल मड्रिड शीर्षस्थान फर्काउन असफल भयो।
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा सानदार पुनरागमनसहित जित हात पारेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लामो विवाद र बहसपछि राष्ट्रिय लिग सञ्चालनको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित निकाल्दै प्लेअफ सम्भावना कायम राखेको छ।
लिओनल मेसीको नेतृत्वमा इन्टर मियामीले आइतबार बिहान क्लब इतिहासमै नयाँ अध्याय लेख्यो।