साम्बाको गोलमा नेपाललाई अग्रता
स्ट्राइकर सावित्रा भण्डारी साम्बाको गोलसँगै थ्री नेसन्स कपको अन्तिम खेलमा नेपालले भारतविरुद्ध सुरुआती अग्रता लिएको छ।
स्ट्राइकर सावित्रा भण्डारी साम्बाको गोलसँगै थ्री नेसन्स कपको अन्तिम खेलमा नेपालले भारतविरुद्ध सुरुआती अग्रता लिएको छ।
झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज भिड्ने भएका छन्।
सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान धेरै अघिदेखि आफ्नै नाममा राखेका क्रिस्टियानो रोनाल्डो अब १००० गोलको लक्ष्यतर्फ तीव्र गतिमा अघि बढिरहेका छन्।
इरानविरुद्धको निराशाजनक हारले झट्कामा रहेको नेपाल महिला फुटबल टोली सोमबार शिलोङको जवाहरलाल नेहरू रंगशालामा भारतविरुद्धको खेलका लागि अन्तिम तयारीमा जुटेको छ।
इटालियन फुटबल क्लब युभेन्ट्स अहिले गम्भीर संकटमा छ। केही साताअघि लगातार ड्र गर्दै आएको टुरिनको यो क्लबले अहिले पराजयको सिलसिला तोड्न सकेको छैन।
रोमाञ्चक एल क्लासिकोमा लिग लिडर रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
एर्लिङ हालान्डको गोल श्रृंखला आइतबार समाप्त भएको छ।
राफिन्हा बार्सिलोनाको चोटग्रस्त खेलाडी सूचीमै रहने भएका छन् र लेफ्ट–ब्याक जुल्स कुन्डे पनि आइतबारको एल क्लासिको खेल्ने नखेल्ने अझै निश्चित भइसकेको छैन।
लाटिन अमेरिकाको विश्वकप छनोट सकिएको केही दिनमै अब त्यस क्षेत्रका टिमहरू तयारी खेलतर्फ ध्यान दिइरहेका छन्।
के म्यानचेस्टर युनाइटेड आफ्नो पुरानो लयमा फर्किएको हो? अहिले नै यसो भन्नु अतिरञ्जना हुनेछ।
शनिबार राति मोरक्कन डिफेन्डर अक्राफ हाकिमीले उत्कृष्ट प्रदर्शन गरे।
लिभरपुलको खराब लय अझै पनि रोकिएको छैन। प्रिमियर लिगमा उत्कृष्ट सुरुआतपछि अहिले आर्ने स्लटको टोली लगातार हारको श्रृंखलामा छ। शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डको मैदानमा ३–२ को हार बेहोरेको हो।