एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक
इन्टर मियामीका कप्तान लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस)मा आफ्नो करिअरको दोस्रो ह्याट्रिक पूरा गरेका छन्।
इन्टर मियामीका कप्तान लिओनल मेसीले अमेरिकन सकर लिग (एमएलएस)मा आफ्नो करिअरको दोस्रो ह्याट्रिक पूरा गरेका छन्।
ला लिगामा शनिबार राति बार्सिलोनाले अन्तिम क्षणमा जित निकाल्दै आगामी एल क्लासिको खेलअघि आत्मबल बढाएको छ।
रोनाल्ड अराउजोको निर्णायक गोलसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
प्रिमियर लिगमा चेल्सीसँग पराजित भएको झन्डै २० मिनेटमै नटिङ्घम फरेस्टले आफ्ना मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लूलाई बर्खास्त गरेको छ।
बार्सिलोनाको खेल अमेरिकाको मियामीमा आयोजना गर्ने निर्णयपछि स्पेनिस फुटबलमा ठूलो विवाद उत्पन्न भएको छ।
चिरप्रतिद्वन्द्वी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको तुलनामा पनि हाल्यान्डको उपलब्धि प्रभावशाली देखिन्छ। मेसीले ५० गोल गर्न १०७ खेल खेलेका थिए। रोनाल्डोलाई त ११४ खेल खेल्नुपरेको थियो।
फुटबलका दुई युग, दुई पीढी र दुई शैलीबीचको संगम थियो त्यो क्षण जब लिओनल मेसी र किलियन एमबाप्पे एउटै जर्सीमा मैदान ओर्लिए। अब त्यो समय सम्झिँदा फ्रान्सेली कप्तान एमबाप्पे भावुक बन्छन्।
फेरि पनि सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका छन्, क्रिस्टियानो रोनाल्डो।
नेपाली राष्ट्रिय टोली फिफा वरीयतामा पछिल्ला ९ वर्षपछि सबैभन्दा कमजोर स्थितिमा पुगेको छ।
घरेलु टोली थाइल्यान्डसँग एक दर्जन गोल खाँदै नेपाल एएफसी महिला यु–१७ एसियन कप छनोटबाट बाहिरिएको छ।
‘एन्फा प्रेसिडेन्ट लिग २०२५’ को उद्घाटन खेलमा चित्लाङ एफसी र देउराली युथ क्लब भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनोटमा मलेसियासँगको २–० को हारलाई ३–० जितमा बदल्न फिफामा उजुरी दर्ता गरेको छ। एन्फाले खेलमा मलेसियाले अवैध खेलाडी प्रयोग गरेको दाबी गरेको छ।